४ सहसचिवको सरुवा
काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत ४ सहसचिवहरूको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई प्रदेश नं. ५ को अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने अधिकारीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव बिनोद कुमार सिँहलाई पठाइएको छ। त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई युवा तथा खेलकुद मन्त्रालय…
सम्पत्ती न्यूज
१९ श्रावण २०७७, सोमबार