पार्किङ गरेर राखेको बसमा आगजनी
दाङ । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको बसमा आजगनी भएको छ । तुल्सीपुरस्थित बसपार्कमा पार्किङ गरिराखेको बसमा गएराति अज्ञात समूहले आगजनी गरेका हन् । बसधनी सुमन कार्कीका अनुसार आगजनी भएको ना ४ ख ७१८८ नम्बरको बस बसपार्क स्थितीत टिकट काउन्टर नजिकै पार्किङ गरेर राखिएको थियो । बस पुर्ण रुपमा जलेको कार्कीेले बताएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक…
सम्पत्ती न्यूज
६ चैत्र २०७६, बिहीबार