भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाका दाबी
काठमाडौँ । पाकिस्तानी सेनाले थप अर्को एउटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानको सरकारी टेलिभिजन पीटीभीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै पञ्जाब प्रान्तको शंकरगढ क्षेत्रमा बुधबार बिहान उक्त ड्रोन खसालिएको जानकारी दिएको हो। पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारतीय उक्त ड्रोन पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको केही समयपछि नै निष्क्रिय पारिएको थियो । यसअघि पाकिस्तानी सेनाले पाँच भारतीय जेट र एउटा…
सम्पत्ती न्यूज
२४ बैशाख २०८२, बुधबार