दिनेश त्रिपाठीमाथि कुटपिटको आरोपमा पक्राउ पर्नेको संख्या ३ पुग्यो
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झापा बुद्ध शान्ती गाउँपालिका-४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो । योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४…
सम्पत्ती न्यूज
७ माघ २०८१, सोमबार