image

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासभाबाट अध्यक्षमा भण्डारी चयन

काठमाण्डू, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियको ११ओैं महासम्मेलन एवम् महासभा बैठकले अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मतरुपमा चयन गरेको छ । यसअघि कार्यवाहक अध्यक्षका रुपमा कार्यरत भण्डारीलाई महासम्मेलनले अध्यक्ष निर्वाचित गरेको हो। अध्यक्ष पदमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। त्यसपछि निर्वाचन समितिले सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेको थियो । सम्मेलनमा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेशलगायतका प्रतिनिधि…

सम्पत्ती न्यूज
१ पुष २०८१, सोमबार