कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
चितवन । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र…
सम्पत्ती न्यूज
१२ भाद्र २०७७, शुक्रबार