कर्मचारी समायोजनका लागि फारम भर्ने अन्तिम म्याद हिजो बुधबारबाट सकियो ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हिजो बुधबार कर्मचारी समायोजनका लागि फारम भर्ने अन्तिम म्याद रहेकोमा कर्मचारी समायोजनका लागि ७१ हजार ५९८ जनाले आवेदन फारम भरेका छन् । यस्तै २५ हजारभन्दा बढी संघ रोज्दै नरोज्ने कर्मचारी रहेका छन् । मन्त्रालयका अनुआर केही पदहरु अतिरिक्त समूहमा रहेका छन्,जसले कर्मचारी समायोजन फारम भर्नु पर्दैन । जस्तै महालेखा परीक्षक अन्तर्गतका…
सम्पत्ती न्यूज
३ माघ २०७५, बिहीबार