काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाण्डौको संयोजन समिति आज गठन भएको छ । मोर्चामा आवद्ददलहरूको जिल्ला भेलाले मोर्चा गठन भएको हो । मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने नेकपा माओवादी केन्द्रबाट संजय लामा र महेश्वर फुयाल नेकपाबाट भृकुटी सी र सुरेन्द्र सी जनता समाजवादी पार्टीबाट अजित पुतुवार र एक जना पछि थप गर्ने गरी मोर्चा गठन…
सम्पत्ती न्यूज
१७ कार्तिक २०८०, शुक्रबार