१ हजार रूपैयाँले बढ्यो सुनको भाउ
काठमाण्डू, मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ५० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा ३० रूपैयाँले बढेर १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार