लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको चुनौतीपूर्ण लक्ष्य
काठमाण्डू, लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि विराटनगर किङ्ग्सलाई एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनायो । यो जारी लिगको सर्वाधिक ठूलो योगफल हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए…
सम्पत्ती न्यूज
१८ मंसिर २०८१, मंगलवार