सवारी दुर्घटनामा परी चार जनाको मृत्यु
काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सडकमा ना.१ त ५८०० नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा लेवर काम गर्ने कलैया उपमहानगरपालिका—२२ मदिलवा बस्ने २५ वर्षीय शेख रुस्तमको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका(४ स्थित सडकमा प्रदेश २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–५ बस्ने ६५ वर्षीय सोकील मियाको…
सम्पत्ती न्यूज
२६ आश्विन २०७७, सोमबार