बंगलादेशको ढाकामा हुने कबड्डी प्रतियोगितामा दार्चुलाका जितेन्द्रले भाग लिदै
दार्चुला । बंगलादेशको ढाकामा यहि जेठ १३ गते (मे २६ देखि) जेठ २१ गते (जुन ३) तारिखसम्म हुने चौथो बंगबन्दुकप अन्तर्राष्ट्रिय पुरूष कबड्डी प्रतियोगितामा दार्चुलाका कबड्डी खेलाडी जितेन्द्र अवस्थीले पनि भाग लिने मौका पाएका छन् । जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय खेल खेली सकेका उनले अन्तराष्ट्रिय स्तरको कबड्डीमा भाग लिने अवसर प्राप्त गरेका हुन् । दार्चुलाको महाकाली नगरपालिका–५…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८१, बिहीबार