शनिदेवको दर्शन् गर्नुहोस्, शनिसंकटा कट्ने छ( असोज १७ शनिवारको राशिफल)
वि.सं.२०७७असोज–१७,शनिवार,ई.सं.२०२० अक्टोवर ०३,शक संवत्–१९४२,नेपाल संवत्–११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि–द्वितीया , २९ः२९ बजे उप्रान्त तृतीया,नक्षत्र–रेवती , ०८ः३५ बजे उप्रान्त अश्विनी,योग–व्याघात , २२ः५० बजे उप्रान्त हर्षण,करण–तैतिल १६ः२६ बजेदेखि गर , २९ः२९ बजे उप्रान्त भद्रा,चन्द्रराशि–मीन,आनन्दादि योग–धाता, सूर्योदय–०५स्५८, सूर्यास्त–१७ः४६,दिनमान–२९ घडी ३० पला,पञ्चक ८ः३५ बजे समाप्ति। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)शत्रुबाधा स्वतः हटेर जाला,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला, समस्याहरू धेरै आउनेछन्,आजको…
सम्पत्ती न्यूज
१७ आश्विन २०७७, शनिबार