नेकपा एसको केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बिहीबारका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बताइएको छ । बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए । केन्द्रीय सदस्यका लागि सबै…
सम्पत्ती न्यूज
९ श्रावण २०८१, बुधबार