गणतन्त्रवादी नेता ‘मायालु’ अब हामी माझ रहेनन्
काठमाडौँ । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए । गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २००४ मा डडेल्धुराको डुङ्गरी भन्ने ठाउँमा…
सम्पत्ती न्यूज
५ आश्विन २०८०, शुक्रबार