आजको राशिफलः २०८१ साउन १२ गते शनिवार, यी राशिका व्यक्तिहरुको भाग्य चम्कदै !
मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आजको दिन राशी एवं नक्षत्रको हिसाबले निक्कै शुभ बन्ने देखिन्छ। मन संकल्पित काममा सफलता। वैदेशिक व्यापार एवं राजनीतिमा योगदान। विदेशी लगानीकर्तासँग सहकार्यको अवसर। प्रेम एवं वैवाहिक सम्बन्धमा सुमधुरता। शुभ अंक १ शुभ दिशा उत्तर शुभ रंग गुलावि वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो…
सम्पत्ती न्यूज
१२ श्रावण २०८१, शनिबार