सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । सोमबार १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार