दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको आरोपमा १४ बर्षिय कीशोर पक्रउ
काठमाडौँ । दीपाश्री निरौला, सरोज खनाललगायत सेलिब्रेटीको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्।प्रहरीको साइबर अपराध ब्युरोले पर्साको बहुदरमाई नगरपालिका–५ का ती किशोरलाई पक्राउ गरेको हो। दीपाश्रीका अनुसार ती किशोरले फेसबुक अकाउन्ट ह्याक गरि ह्याकरले एक लाख रुपैयाँ माग गरेको बतायकी छन्।र उनका साथि सँगपनी पैसा मागेको देखिन्छ तर कसैले पैसा दिएको जानकारी अहिलेसम्म प्राप्त भएको…
सम्पत्ती न्यूज
२४ चैत्र २०७७, मंगलवार