देशलाई अघि बढाउन चुनावमा जानैपर्छःप्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन गनुपर्ने र यो स्वाभाविक भएको जिकीर गरेका छन् ।रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले भने चुनावमा नभइ देश अघि बढ्नै सक्दैन ।‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गदैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको भयको उनले बताय । देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने…
सम्पत्ती न्यूज
२१ चैत्र २०७७, शनिबार