नेकपा समाजवादीले विधान तथा नियमावली प्रकाशन गर्ने
नेकपा समाजवादीले विधान तथा नियमावली प्रकाशन गर्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय कमिटीको कार्य विभाजनसहित अन्तरपाटी निर्देशन (अपानि) २ जारी गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा यही कात्तिक २७ देखि दुईदिनसम्म बसेको बैठकले विधान तथा नियमावलीसम्पादन र प्रकाशन गर्ने, विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्नेलगायत निर्णय गरेको छ । पार्टीका…
सम्पत्ती न्यूज
२८ कार्तिक २०७८, आईतवार