गृह मन्त्रालयले स्थलगत अध्ययनका लागि उपसचिवहरुलाई विभिन्न जिल्लामा खटाउने
काठमाडौँ । गृह मन्त्रालयले स्थलगत अध्ययनका लागि पाँच जना उपसचिवहरुलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरेको छ । मन्त्रालयमा सरुवा भै आएका पदस्थापनको क्रममा रहेका उपसचिवहरुलाई मन्त्रालयले थप जिम्मेवारी दिएर विभिन्न १८ जिल्लामा खटाएको हो । मन्त्रालयले स्थलगत अध्ययनका लागि उपसचिव ओम प्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उपसचिव चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन र उपसचिव परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु र…
सम्पत्ती न्यूज
३ असार २०८१, आईतवार