राष्ट्रिय बाल दिवस मनाउने तयारी
‘सामान्य अवस्था वा कोभिड महामारीमा बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र संवद्र्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराइनेछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट…
सम्पत्ती न्यूज
२७ भाद्र २०७८, आईतवार