बहुलाहा कुकुरले टोक्दा दुई दिनमै अठार जना घाइते
बहुलाहा कुकुरले टोक्दा दुई दिनमै अठार जना घाइते शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बहुलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबैको महाकाली…
सम्पत्ती न्यूज
३ मंसिर २०७८, शुक्रबार