लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र
लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र काठमाडौँ-लोकसेबा आयोगले अप्राबिधिक तथा न्याय, प्रशासन तथा लेखा समुहको सहसचिब तहको परिक्षा केन्द्र तोकेको छ । लोकसेवा आयोगले यही मंसिर २८ र २९ गते लिने परिक्षाको परिक्षा केन्द्र तोकेको हो । आयोगल आबेदकहरुको स्विकृत नामावली सहित परिक्षाकेन्द्र तथा परिक्षा समय वेभसाईटमा प्रकाशन गरेको हो । आयोगले सार्वजनिक गरेको सुचना अनुरुप ३ सय ८७ जना…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार