यस्तो छ तपाईंको आज २०८१ साल जेठ १२ गते शनिवारको राशिफल
मेष : कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ। वृष : आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन। मिथुन : प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ…
सम्पत्ती न्यूज
१२ जेष्ठ २०८१, शनिबार