सरकारले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने
काठमाडौं । सरकारले सुरु गरिने तीनै तहका स्वास्थ्य सेवा प्रणली, भौतिक पूर्वधार, जनशक्ति समाधानको एकिकृत गरि एवम् समन्वयकाे परिचालन गरि प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो । सरकारले आगामी आर्थिक वर्षमा एउटा विश्वविद्यालय र पाँच वटा मेडिकल कलेज…
सम्पत्ती न्यूज
१ जेष्ठ २०८१, मंगलवार