सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते
सोमालियामा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण: सातको मृत्यु, नौ घाइते एजेन्सी-सोमालियाको राजधानी मोगादिसुमा राष्ट्रपति कार्यालयनजिक बम आक्रमण भएको छ । उक्त बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ । शनिबार सो बम आक्रमण भएको प्रहरीले…
सम्पत्ती न्यूज
१० आश्विन २०७८, आईतवार