दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका राष्ट्र प्रमुखर तथा सरकार प्रमुखहरुबीच कोरोना भाइरसको संक्रमणको विरुद्ध संयुक्त रुपमा सामना गर्ने विषयमा छलफल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आयोजित भिडियो सम्मेलनमा कोरोना संक्रमणबाट यस क्षेत्रका मानिसहरुको सुरक्षा गर्ने तथा आर्थिक क्षेत्रमा पर्ने असर कम गर्ने विषयमा छलफल भएको छ । सार्क क्षेत्रका आठ वटै राष्ट्र सहभागी भिडियो सम्मेलनमा…