यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज मगलबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानकि गरेकाे छ । राष्ट्र बैकका अनुसार मगबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १२ पैसा र बिक्री दर १३२ रुपैया ७२ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा…
सम्पत्ती न्यूज
२९ फाल्गुन २०८०, मंगलवार