मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
काठमाडौं । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका–१ भेडाटोलमा बस्दै आएका ब ६० वर्षीय बमबहादुर लिम्बुले पत्नी ४५ वर्षीया गीता लिम्बुको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् । प्रहरीका अनुसार पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाँटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो…
सम्पत्ती न्यूज
७ चैत्र २०८०, बुधबार