नेप्से परिसूचकमा १०.६२ अंककाे गिरावट, कारोबार रकम पनि घट्दै
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब…
सम्पत्ती न्यूज
४ चैत्र २०८०, आईतवार