पत्रकार महासंघको निर्वाचन अनिश्चित
काठमाडौं । असोज १२ गतेलाई निर्धारण गरिएको पत्रकार मंहासंघको निर्वाचन अनिश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता…
सम्पत्ती न्यूज
४ आश्विन २०८१, शुक्रबार