कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल
कांग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लालाई…
सम्पत्ती न्यूज
७ चैत्र २०७८, सोमबार