एकीकृत समाजवादीको महाधिवेशनको मिति सर्यो
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको महाधिवेशन सरेको छ । मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन अर्को वर्ष ३ देखि ७ जेठसम्म काठमाडौंमा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एसले यसअघि नेकपा एसले आउँदो १४ देखि १८ माघसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । प्रवक्ता खतिवडाका अनुसार सचिवालयको बैठकले १४ र १५…
सम्पत्ती न्यूज
१९ मंसिर २०८०, मंगलवार