मंसिर १७ गतेदेखि देशैभर मतदाता नामावली संकलन अभियान
मंसिर १७ गतेदेखि देशैभर मतदाता नामावली संकलन अभियान काठमाडौँ-निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ। आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली संकलन हुनेछ।…
सम्पत्ती न्यूज
६ मंसिर २०७८, सोमबार