देवचुलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते
देवचुली । देवचुली नगरपालिका–२, दुम्कौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। बिहान करिब ८:३० बजे बुटवलबाट नारायणघाटतर्फ बिरामी लिएर जाँदै गरेको ना ४ च ४६१६ नम्बरको एम्बुलेन्स र दुम्कौलीतर्फ गइरहेको बा २० च १२७२ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किँदा दुर्घटना भएको हो। नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८२, सोमबार