मन्त्रीस्तरिय निर्णयद्वारा २९ सहसचिवको सरुवा
मन्त्रीस्तरिय निर्णयद्वारा २९ सहसचिवको सरुवा काठमाडौँ-सरकारले मन्त्री स्तरिय निर्णयबाट २९ जना सहसचिवको सरुवा गरेको छ । मङ्गलवार बसेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेका हो । सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अण प्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, महेश आचार्य अर्थ मन्त्रालय वा…
सम्पत्ती न्यूज
२६ माघ २०७८, बुधबार