लोसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । बिहीबार लोसपा अध्यक्ष एवं संसदीय दलका नेता ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए। ओली नेतृत्वको सरकारलाई समर्थन गरेको दल लोसपाबाट यसअघि…
सम्पत्ती न्यूज
३ श्रावण २०८१, बिहीबार