निर्वाचन आयोगमा ८४ वटा राजनीतिक दलले दिए आवेदन
काठमाडौं । ।संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागी आवेदन दिएकामध्ये ८२ वटा दल दर्ता भइसकेको र दुई वटा दर्ताको प्रक्रियामा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । ८४ दलभित्रकै कतिपय दलले अर्को दलसँग एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् । एउटै चुनाव चिन्हमा चुनाव लड्न चाहने समूह चार वटा रहेको आयोगले जनाएको छ ।निर्वाचन आयोगले…
सम्पत्ती न्यूज
१ भाद्र २०७९, बुधबार