समयमा खेती गर्न नपाएपछि उत्पादन घट्ने चिन्तामा किसान
समयमा रम्रो सित खेती गर्न नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएएको छ । बीउ, मलको अभाव र समयमा रोपाइँ नभएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेका छन् । जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । “जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर त्यो बीउ असारभरिमा रोप्न पाए समयको खेती हुन्थ्यो”,…
सम्पत्ती न्यूज
२८ असार २०७९, मंगलवार