एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा भारतसँग अंक बाँडेको नेपाल समूह विजेता
काठमाण्डू, मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक(एक अंक बाडेका छन् । योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।…
सम्पत्ती न्यूज
१ पुष २०८१, सोमबार