नयाँ पार्टी घोषणा गर्नका लागि बुधबार पत्रकार सम्मेलन गर्ने रावलको तयारी
काठमाण्डू, नेकपा एमालेको साधारण सदस्यसमेतबाट निष्काशन भएका नेता भीम रावलले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। नयाँ पार्टी घोषणा गर्नका लागि बुधबार पत्रकार सम्मेलन गर्ने रावलको तयारी छ। यसका लागि रावलले काठमाडौँको कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन्। एमालेबाट कारबाहीमा परेपछि रावलले नेता तथा कार्यकर्तासँग छलफल तीब्र बनाएका छन्। रावलको सचिवालयले भने नयाँ पार्टी घोषणा हुने…
सम्पत्ती न्यूज
१५ पुष २०८१, सोमबार