किन पक्राउ परे गायक राजेश पायल राई ?
काठमाडाै । गायक राजेश पायल राई पक्राउ परेका छन् । गएराति काठमाडौं उपत्यकाभरबाट राई १७२ जनालाई प्रहरीले पक्राउ गरेका हुन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ परेका हुन् । राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । पक्राउ परेकाहरुममध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ । गायक राईलाई पनि आफन्तको…
सम्पत्ती न्यूज
२२ चैत्र २०८०, बिहीबार