कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो । बुधबार बसेको दलको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा…
सम्पत्ती न्यूज
२१ चैत्र २०८०, बुधबार