चेन्नईलाई हराउँदै दिल्लीले दर्ता गर्यो पहिलो जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हात पारेको छ। विशाखापटनममा शनिबार भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हरायो । दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि अजिंक्य रहाणेले सर्वाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए। त्यसै गरी डार्यल…
सम्पत्ती न्यूज
१९ चैत्र २०८०, सोमबार