वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार
वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार काठमाडौँ-यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार देखिएको नेपाल बैंकर्स संघको रिपोर्टले देखाएको छ । गत हप्ता अर्थात् कात्तिक ५ गतेदेखि १२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेकामा यस हप्ता थप एक अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् । नेपाल बैंकर्स संघले बिहीबार जारी गरेको रिपोर्ट…
सम्पत्ती न्यूज
२५ कार्तिक २०७८, बिहीबार