माओवादीको २३६ सदस्यीय केन्द्रीय समिति
माओवादीको २३६ सदस्यीय केन्द्रीय समिति नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो । केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आज सम्पन्न भएको हो…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार