विराटनगरका मेयर भीम पराजुलीले पदबाट दिए राजीनामा
काठमााडौं - विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै उनले मेयरबाट राजीनामा दिएको बताए । राजीनामा पत्रमा भएिको छ, ‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ ।तल हेर्नुहोस् राजीनामाः
सम्पत्ती न्यूज
१४ बैशाख २०७९, बुधबार