संसदीय टोलीद्वारा चीन भ्रमणको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण
काठमाडौँ । चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न १५ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रममा प्रतिवेदनमा आएका सुझावहरूलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिवेदनमा जनता केन्द्रित विकासको…
सम्पत्ती न्यूज
२९ माघ २०८०, सोमबार