विवाह समारोहमा आगलागी हुँदा दुलहा दुलहीसहित एक सय जनाभन्दा बढिकाे मृत्यु
बगदाद - उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ। उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागिमा दुलहा र दुलहीसमेत मृत्यु भएको छ। भोज सुरु भएर सयौँ मानिसले उत्सव मनाउन थालेका बेला आगलागि सुरु भएको थियो…
सम्पत्ती न्यूज
१० आश्विन २०८०, बुधबार